आकाश लामाको देछेन शहुर गुम्बा म्युजिक भिडियो सार्बजनिक भिडियो लिंक सहित

हेटौंडा | आकाश लामाको " देछेन शहुर गुम्बा" तामाङ सेलो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हेटौंडा म्युजिक क्रियशन युट्युब  च्यानलमार्फत सार्वजनिक भएको छ।गीतमा आकाश लामा र बालिका तामाङको आवाज सुन्न सकिन्छ । 


आकाश लामाको शब्द अनि छिरिङ्गदोर्जे लामाको संगीत    रहेको यस गीतमा कर्साङ लामाले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा : प्रेम लामा फुलमाया थिङ आकाश लामा र सीता गोले लगायतका कलाकारहरुको अभिनय रहेको छन्  । अमृत कुमार लुङ्बाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा कृष्ण तामाङ ले कोरियोग्राफी गरेका हुन् भने अजय वाईबाले खिचेका हुन् । म्यूजिक भिडियोलाई अजय वाईबा AJ Team Hetauda ले सम्पादन गरेका हुन् । भिडियो हेर्नु लिंकमा क्लिक गर्नुहोस् 


Comments

Popular posts from this blog

कलाकार बुद्ध मोक्तानको अभिनयमा बिरानो सहर गितको म्युजिक भिडियो सार्बजनिक

राक्सिराङ्गमा कोभिड १९ अस्पताल संचालनमा