गायक बिकाश लामाको "डिम्पल"गीतको म्युजिक भिडियो रिलिजको तयारीमा

 हेटौंडा । मकवानपुरे कलाकार छिरिङ्ग दोर्जे लामाको शब्द/संगीतमा, बिकाश लामाको स्वर रहेको ‘’डिम्पल रहेछ गालामा " गीतको म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारी गरिएको छ । केही समयअघि मात्र छायाँकन सकिएको भिडियोको अहिले धमाधम सम्पादन कार्य भईरहेको गायक बिकाश लामाले  जानकारी दिएका छन् । 


गीतको म्यूजिक भिडियोलाई छिट्टै नै सार्वजनिक गर्ने तयारी गरिएको छ । एलिजा लामाको  प्रस्तुुति रहेको उक्त गीतमा बिकाश लामाको आवाज रहेको छ । म्यूजिक भिडियोलाई एजे टिम हेटौंडा ले  पोष्ट प्रोडक्सनको जिम्मा लिएको छ । म्यूजिक भिडियोमा , प्रकाश तितुङ, एलिजा लामा, सीता गोले मुन तामाङले अभिनय गरेका छन् । अजय वाईबाको सम्पादन निर्देशनमा बनेको म्यूजिक भिडियोमा अजय वाईबाले नै खिचेका हुन् ।    भिडियो हेर्नु लिंकमा क्लिक गर्नुहोस् 






Comments

  1. बधाई छ है सबै टिम लाई❤️🤘

    ReplyDelete

Post a Comment

Popular posts from this blog

आकाश लामाको देछेन शहुर गुम्बा म्युजिक भिडियो सार्बजनिक भिडियो लिंक सहित

कलाकार बुद्ध मोक्तानको अभिनयमा बिरानो सहर गितको म्युजिक भिडियो सार्बजनिक

राक्सिराङ्गमा कोभिड १९ अस्पताल संचालनमा