बैरागी च्याङ्बाको "घुम्नलाई आको म च्याङ्बा " भिडियो सहित
हेटौंडा । बाह्रबिसे तामाङ शेर्पा सेलो का अध्यक्ष बैरागी च्याङ्बाको " घुम्नलाई आको म च्याङ्बा " तामाङ सेलो गीतको
Lyrical भिडियो सार्वजनिक भएको छ । बैरागी च्याङ्बा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।। गीतमा बैरागी च्याङ्बा र शशिकला मोक्तानको आवाज सुन्न सकिन्छ । बैरागी च्याङ्बाको शब्द।साम्तेन मोक्तानको संगीत रहेको छन् भने निर्माता याङ ल्हामु शेर्पा र निमा शेर्पा रहेका छन् । यस गीतमा सानुबानु घिसिङले एरेञ्ज मिक्सिङ गरेका हुन् । भिडियो हेर्नु लिंकमा क्लिक गर्नुहोस्


Comments
Post a Comment