हार्दिक बधाई : यी ब्यक्तिहरुले गरे अक्सिजन सहितको निशुल्क एम्बुलेन्स सेवा ।

 भ्रष्टाचारविरोधी नागरिक अभियन्ता ज्ञानेन्द्र शाही लेख्छन्, आज बाट हामिले काठमाडौ उपत्यकामा 24 सै घण्टा निशुल्क कोभिड एबुलेन्स सेवा (साथमा अक्सिजन )सहित सन्चालन गरेका छौ सम्पर्क नम्बर 9851277342 ,9851239342, 9851312417 कृपया जस्को निजि सावारी साधन छैन जो एबुलेन्सको खर्च तिर्न सक्नु हुन्न उहाँहरुले सम्पर्क गर्नु होला ।

     


                                                                                 यो कार्यक्रम संचालकहरु सबैलाई धन्यवाद

१) ॐ समाज डेन्टल अस्पताल

२) सर्बेन्द खनाल ( पुर्ब आईजिपी नेपाल प्रहरी )

३) ज्ञानेन्द्र शाही ( हाम्रो नेपाल हामी नेपाली संयोजक )

४) पाईलट बिजय लामा ( क्याप्टेन नेपाल वायु सेवा )

५) निखिल उप्रेती ( नेपाली सिनेमामा suparstar नायक )

६) केदार घिमिरे” माग्ने बुढा “( कलाकार )

७) डा:सुबास घिमिरे

८ ) कर्ण बहादुर शाही ( पुर्ब अध्यक्ष एन प्याब्सन )                    ९ ) सन्जय राज अधिकारि ( अधिबक्ता )

१० )रामहरि शर्मा ( अध्यक्ष पर्यटन यातायत महासंघ)

११) देबेन्द प्रधान ( यातायात बिज्ञ एबंम राप्रपा नेता)

१२ ) बिरा समाज सेबा


Comments

Popular posts from this blog

आकाश लामाको देछेन शहुर गुम्बा म्युजिक भिडियो सार्बजनिक भिडियो लिंक सहित

कलाकार बुद्ध मोक्तानको अभिनयमा बिरानो सहर गितको म्युजिक भिडियो सार्बजनिक

राक्सिराङ्गमा कोभिड १९ अस्पताल संचालनमा