कलाकार बुद्ध मोक्तानको हृदय विदारक अभिनयमा बिरानो सहर गित सार्बजनिक

हेटौंडा । अचेल साङ्गितिक बजारमा तडक भडक र रोमान्टिक गीतहरुले मात्र स्थान पाईरहेको बेला अति नै मार्मिक आधुनिक गीत विरानो सहर सार्वजनिक भएको छ । दैनिक मजदुरी गर्दा पनि अभाव उस्तै रहेको आम सर्वहारा नेपालीको कथा बोकेको विरानो सहरलाई अनिल ढकालले लेखेका हुन् । विष्णुकुमारी मोक्तान, बुद्ध मोक्तान, शरण हुमागाईं, विकास मगराती, उर्मिला मोक्तान लगायतका कलाकारले गीतमा भनिए जस्तै बास्तविकता झल्काउने प्रयास अभिनय मार्फत गरेका छन् ।


विकास मगरातीको सुमधुर आवाजमा तयार भएको यो गीतको संगीत विष्णु तामाङले गरेका हुन् । ललितपुरका विभिन्न रमणीय स्थानमा दृश्यांकन गरिएको यो गीतलाई प्रबेश राईले खिचेका हुन । मदन न्यौपानेको श्रृंगार, प्रबेश राईको सम्पादन रहेको विरानो सहरलाई शरण हुमागाईंले निर्देशन गरेका हुन् ।

              भिडियो हेर्नु लिंकमा क्लिक गर्नुहोस्                   


Comments

Popular posts from this blog

आकाश लामाको देछेन शहुर गुम्बा म्युजिक भिडियो सार्बजनिक भिडियो लिंक सहित

कलाकार बुद्ध मोक्तानको अभिनयमा बिरानो सहर गितको म्युजिक भिडियो सार्बजनिक

राक्सिराङ्गमा कोभिड १९ अस्पताल संचालनमा