गायक बुद्ध मोक्तानको "पाल्पा तान्सेन" म्युजिक भिडियो सार्बजनिक

 हेटौंडा | मकवानपुरे युवा गायक बुद्ध मोक्तान र गायिका शसिकला मोक्तानको स्वरमा रहेको “पाल्पा तानसेन” बोलको गीत सार्वजनिक भएको छ । आईतबार बुद्ध मोक्तानको अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक गरेको हो ।


भोजु रुचालको शब्द र विष्णु तामाङ्गको संगितमा संकरा डिजिटल स्टुडियोमा उक्त गीत रेकर्ड गरेको हो । गीतलाई कुमार सानु पुनले मिक्सिङ गरेका छन् भने सागर पुन मगरले रेकर्ड  र  प्रवेश  राईले सम्पादन गरेका छन् ।गरेका छन् । गीत पाल्पा जिल्लाको ऐतिहासिक विषय वस्तुहरुलाई समेटिएर तयार पारिएको छ ।  गीतको भिडियो भने रेकर्डिङ स्टुडियोमा नै तयार पारिएको छ ।         
भिडियो हेर्नु लिंकमा क्लिक गर्नुहोस्         

     

Comments

Popular posts from this blog

आकाश लामाको देछेन शहुर गुम्बा म्युजिक भिडियो सार्बजनिक भिडियो लिंक सहित

कलाकार बुद्ध मोक्तानको अभिनयमा बिरानो सहर गितको म्युजिक भिडियो सार्बजनिक

राक्सिराङ्गमा कोभिड १९ अस्पताल संचालनमा