गायक प्रकाश सपूत लाई कोरोना पोजिटिभ ।
लोकप्रिय लोकदोहोरी गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनि केहि दिन देखि अस्वस्थ थिए।नया गीत’मेरो पनि हैन र यो देश’ बजारमा ल्याए संगै उनि बिरामी रहेको र आफु आराम गरिरहेको खबर बाहिर आएको थियो तर आज मात्र उनको पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार उनको स्वास्थ्य अबस्था सामान्यनै रहेको जानकारी आएको छ।लोकप्रियताको सिखरमा रहेका सपुतलाइ यो बेला सबैले स्वास्थ्य लाभको कामना गरिरहेका छन।काठमान्डौमै रहेका सपुत गत बर्षको कोरोनाको समयमा गृह जिल्ल...